Corona update

वर्षातको समयमा मालारानी गाउँपालिका भित्रका सड्कमा ट्याक्टर सञ्चालन गर्न रोक


मालारानी गाउँपालिले बर्षातको समयमा मालारानी गाउँपालिका भित्र ट्याक्टर सञ्चालनमा रोक लगाएको छ । बर्षात संगै टयाक्ट्र सञ्चालन गर्दा ग्रामिण सड्क सञ्चालनमा समस्या भए पछि अर्को सूचना जारी नभए सम्म पालिका भित्रका सड्कहरुमा ट्याक्टर सञ्चालन गर्न रोक लगाईएको पालिका अध्यक्ष बालकृष्ण आचार्यले बताउनु भयो । मालारानी गाउँपलिकाको आतेका साखु बिजय घाट देखी बरम्कोट ,लुटिपोखरी सड्कमा बर्षातको समयमा ट्याक्टर सञ्चालनमा पूर्णरुपमा रोक लगाएको छ । पालिका भित्र अन्य सड्कहरुमा अति आव्यसक काम परेमा सम्बन्धीत वडाबाट सिफासि लिएर मात्र सञ्चालन गर्न पाईने पालिका अध्यक्ष बालकृष्ण आचार्य बताउनु भयो ।
Share:

No comments:

Post a Comment

Radio Malarani 95.7 MHz LIVE

LIVE:

रेडियो मालारानी ९५.७ मेगाहर्ज

Recent Posts