Corona update

सलह किराको त्रास बाँगीमा


बिजय के सी
अर्घाखाँची
             नेपालमा पनि सलह किरा प्रबेश गरेको केही दिनमै अर्घाखाँची जिल्ला मालारानि ५ बाँगी मा पनि सलह किरा प्रबेश सँगै क्षति पुरायको छ।

असारको को महिना किसान हरु खेतमा नै धान रोपन व्यस्त छन तर सलह किराले किसानलाई चिन्ता मा पारेको छ चैत,बैशाख मा छरेको मकै अहिले सलह किराले खाने हो कि भनेर किसान चिन्तित देखिन्छन किसान हरु बारिमा धुबा उडायर थालहरु ठटायर भगाउने प्रयास गरिरहेका छन। फेरि पनि सलह किरा आउने हो कि भनेर किसान चिन्ता मा परेका छन 

Share:

No comments:

Post a Comment

Radio Malarani 95.7 MHz LIVE

LIVE:

रेडियो मालारानी ९५.७ मेगाहर्ज

Recent Posts