Corona update

बलिवुड अभिनेता सुशान्त सिंह राजपूतले गरे आत्महत्या


बलिवुड अभिनेता सुशान्त सिंह राजपूतले बान्द्रामा रहेकाे आफ्नै घरमा आत्महत्या गरेका छन् । उनले आत्महत्या गर्नुकाे कारण खुलिसकेकाे छैन । बीबीसीका अनुसार सुशान्त सिंह राजपूतका कामदारले बान्द्रा प्रहरी स्टेशनलाई याे कुराकाे जानकारी दिएका हुन् । टीभीबाट आफ्नाे करियर सुरु गरेका सुशान्तले पछिल्लाे केही वर्षमा ठूलाे पर्दामा काम गरेका थिए ।
डिटेक्टिभ ब्योमकेश बक्शी, एमएस धोनी : द अनटोल्ड स्टोरी, काई पो चे र छिछोरे जस्ता केही फिल्ममा उनले लिड भूमिका निर्वाह गरेका थिए ।
सुशान्त सिंह राजपूतले किस देश में है मेरा दिल टीभी सीरियलबाट आफ्नो करियर सुरु गरेका थिए ।
Share:

No comments:

Post a Comment

Radio Malarani 95.7 MHz LIVE

LIVE:

रेडियो मालारानी ९५.७ मेगाहर्ज

Recent Posts