Corona update

खाद्य सुरक्षा र कोरोनाको डर बारे सुझाउदै एक खाद्य प्राबिधिज्ञले लेखे प्रधानमन्त्रीलाई चिठी


खानपानको मेसो नमिले रोग प्रतिरोध क्षमतामा ह्रास आउने र त्यस्ले कोरोना बाट ग्रसित हुनेको सङ्ख्या बढाउन सक्ने सम्भावना रहने भएकोले त्यसबारे सोच्न आग्रह गर्दै समाधानका सुत्र दिदै - स्थायी ठेगाना अर्घाखाँची भइ केही बर्ष देखि चितवनमा रहिरहनु भएका खाद्य प्राबिधिज्ञ मनोज जि सी " म्यानश " द्धारा समसामयिक कोरोना भाइरस सङ्ग सम्बन्धित बिषयमा प्रधानमन्त्री , कृषिमन्त्री उद्योग मन्त्री सहित खाद्य बिभाग , खाद्य सस्थान र खाद्य बिज्ञको संगठनमा निवेदन लेख्नु भएको छ । उहाले बोधार्थमा डेरी सस्थान र मानव अधिकार आयोगका साथै नेपाली नागरिकलाइ पनि हाल्नु भएको छ । खाद्य सुरक्षा अर्थात शरिरलाइ चाहिने उर्जा बराबरको खाद्यान्न खान पाउनु , यहि बिषयलाइ उठाउदै , यस्को कमि भएमा हुन सक्ने जोखिमबारे सुझाउदै २०७६/१२/१४ गते चिठी लेख्नु भएको छ । जि सी ले यस अघि ,तरकारीमा हुने विषादी अबशेष र त्यस्ले स्वास्थ्यमा पार्ने असर बारेमा पनि लेख लेख्नु भएको थियो । जुन राष्ट्रिय सहित हाम्रो पत्रीकामा पनि प्रकाशित भएको थियो । हेरौ उहाको चिठिको जस्ताको त्यस्तै ।बारे सोच्न आग्रह गर्दै समाधानका सुत्र दिदै ( स्थायी ठेगाना अर्घाखाँची भइ केही बर्ष देखि चितवनमा रहिरहनु भएका खाद्य प्राबिधिज्ञ मनोज जि सी “ म्या
नश “ द्धारा समसामयिक कोरोना भाइरस सङ्ग सम्बन्धित बिषयमा प्रधानमन्त्री , कृषिमन्त्री उद्योग मन्त्री सहित खाद्य बिभाग , खाद्य सस्थान र खाद्य बिज्ञको संगठनमा निवेदन लेख्नु भएको छ । उहाले बोधार्थमा डेरी सस्थान र मानव अधिकार आयोगका सा
थै नेपाली नागरिकलाइ पनि हाल्नु भएको छ । खाद्य सुरक्षा अर्थात शरिरलाइ चाहिने उर्जा बराबरको खाद्यान्न खान पाउनु , यहि बिषयलाइ उठाउदै , यस्को कमि भएमा हुन सक्ने जोखिमबारे सुझाउदै २०७६र१२र१४ गते चिठी लेख्नु भएको छ । जि सी ले यस अघि ,तरकारीमा हुने विषादी अबशेष र त्यस्ले स्वास्थ्यमा पार्ने असर बारेमा पनि लेख लेख्नु भएको थियो । जुन राष्ट्रिय सहित हाम्रो पत्रीकामा पनि प्रकाशित भएको थियो । हेरौ उहाको चिठिको जस्ताको त्यस्तै ।
Share:

No comments:

Post a Comment

Radio Malarani 95.7 MHz LIVE

LIVE:

रेडियो मालारानी ९५.७ मेगाहर्ज

Blog Archive

Recent Posts