Corona update

शिक्षक संघ सगठन द्वारा मालारानि गाउपालिकाको कार्यलय समक्ष ज्ञापन पत्र पेश

बिजय के सी
अर्घाखाँची
                मालारानि गाउपालिकाको कार्यलय समक्ष पालिकामा ऋियासिल विभिन्न पेशागत शिक्षक सघं संगठन ले एक कार्यक्रमका बिच विभिन्न माग राखी पाँच (५) बुदे ज्ञापन पत्र पेश गरेका छन । उक्त कार्यक्रमा पालिका अध्यक्ष बालकुष्ण शर्मा  आर्चाय उपाध्यक्ष प्रमिला क्षेत्री,प्रमुख प्रशासकिय अघिकुत बिष्णु धर्ती, शिक्षा अधिकुत रमेश पन्थि , शिक्षक सङ्गठनका तर्फबाट शोवाखर खनाल ,भेषराज खनाल,बिष्णु मिश्र ,काशि पाैडेल, रामकुष्ण घिमिरे, र चुरा बहादुर चाैहानको उपस्थित रहेको थियो । उक्त कार्यक्रममा ज्ञापन पत्र बुझदै पालिका अध्यक्ष शर्माले ज्ञापन पत्रमा भयका मागहरु सम्मोधन गर्न    लायक भयकाले केही मागहरु तत्काल र केही मागहरु छलफल पछि पूरा गर्ने पर्तिबद्दता ब्यक्त गर्नु भयो उक्त कार्यक्रमको सहजिकरण भेषराज खनालले गर्नु भयको थियो।
Share:

No comments:

Post a Comment

Radio Malarani 95.7 MHz LIVE

LIVE:

रेडियो मालारानी ९५.७ मेगाहर्ज

Blog Archive

Recent Posts